तिप्लिङ न्यूज – २०८२ साउन १६ गते
गायक सुमन घले र चिजा तामाङको स्वरमा म नेपालि सैनिक बोलको सालैजो गित भिडियो सहित बजारमा सार्वजानिक भएको छ । नेपालि सैनिक र गाउको सोल्टिनि बिचको प्रेमलाई गितको भिडियोमा देखाएको छ ।
भिडियोलाई सुमन घलेको अफिसियल युटुब बाट सार्वजानिक गरेको हो । संजय गुरुङको शब्द संगित रहेको गितको संगित संयोजन भने सागर बिरहिले गरेका छन् । मारुनि डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको ध्वनि सम्पादन कुमार राना मगरले गरेको हो ।
भिडियोमा आरम्भ तामाङ र सरिस्मा मगरको अभिनय देख्न सकिन्छ । अमोन रानाले निर्देशन गरेको भिडियोलाई मुकेर हुमागाईले खिचेका हुन भने सम्पादन कल्पेश बिश्वकर्मले गरेको हो । भिडियोको सह निर्माता पेमा लामा हुन ।
भिडियो









