तिप्लिङ न्यूज,मिति २०८० असोज ६ काठमाडौं
गायक निमा पाख्रिन लामाको नयाँ पप सैलिको गित माया तिमिलाईनै भन्ने गितको भिडियो सहित युटुब बाट सार्वजानिक भएको छ |
निमा पाख्रिन लामाको आफ्नै युटुब बाट सार्वजानिक भएको गितको भिडियो काठमाडौं आसपासनै छायांकन गरिएको छ | समयसुनुवारको शब्द , संगित तथा संगित संयोजनमा तयार भएको गित टर्टल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो भने गितको ध्वनि सम्पादअर्पन थिङले गरेका छन् |
समय सुनुवारलेनै खिचेको भिडियोको सम्पादन एवम रंग संयोजन कृष्ण ब्लोनले गरेको हो | भिडियोमा गायक निमा र आङफुलिचावा शेर्पाको अभिनय नियाल्न सकिन्छ | माया प्रेमको कहानिमा तयार भएको भिडियो राम्रोनै बनेको छ |
केहि समय यता आफ्नो प्रतिकुल स्वास्थ्यका कारण गित संगितमा नदेखियता पनि राम्रो गित गाउने कला भएका गायक निमा पाख्रिनसिन्धुपाल्चोक जिल्ला तातोपानिका हुन् | रक्तचापका कारण पक्षघात समेत भएका निमाले गितलाई निरन्तरता दिने , हामि संगकोकुरामा बताए |
अहिले स्वास्थ्य अबस्था सुधारिदै गएको गायक निमालाई स्वास्थ्य लाभको कामना सहित सांगित जिवनमा पनि सफल्ता मिलोस तिप्लिङ मिडिया हाउसको तर्फबाट शुभ कामना |
भिडियो पनि हेर्नुस |
सो माया सोसित – आस्मान लोप्चन र रचना रिमालको









