तिप्लिङ न्यूज,
मिति २०७५ भदौ २७ काठमाडौं
दोलखाको च्याङबा र रसुवाको मैच्याङ बिचको माया प्रेम र ठटौलि गित कुख्रा त चर्नेले युटुबमा चर्चा कमाई रहेको छ । गायक चन्द्र वीर तामाङ र गायिका ईन्दिरा गोलेको सुमधुर आवाजमा तयार भयको गित चन्द्रबिर तामाङलेनै लेखेका हुन ।
दोलखाको मेलुङ र रसुवाको गोल्जुङ गाउको च्याङबा र मैच्याङको रुपमा कलाकार आस्मान लोप्चन , पुसन लामा र निरज लामा ,एन्जिला वाईबालाई देख्न सकिन्छ । बुद्ध लामा तितुङको निर्देशनमा तयार भयको भिडियोलाई दिपक तामाङले सम्पादन गरेको हो।
नाचौ नाचौ लाग्ने तामाङ सेलोको भिडियोमा दमधार नृत्य प्रस्तुत गरियको छ । चन्द्रबिर तामाङ गायक मात्र नभई एक युवा समाज सेवि पनि हुन । निरोज लामाको संगित एवम संगित संयोजन रहेको गितको भिडियो भने दिप्सन डङ्गोलले खिचेका हुन ।
भिडियो
चन्द्रबिर तामाङको पहिलो तामाङ सेलो कुख्रा त चर्ने युटुबमा चर्चा कमाउदै ।
दोलखाको च्याङबा र रसुवाको मैच्याङ बिचको माया प्रेम र ठटौलि गित कुख्रा त चर्नेले युटुबमा चर्चा कमाई रहेको छ ।
गायक चन्द्र वीर तामाङ र गायिका ईन्दिरा गोलेको सुमधुर आवाजमा तयार भयको गित चन्द्रबिर तामाङलेनै लेखेका हुन ।
दोलखाको मेलुङ र रसुवाको गोल्जुङ गाउको च्याङबा र मैच्याङको रुपमा कलाकार आस्मान लोप्चन , पुसन लामा र निरज लामा ,एन्जिला वाईबालाई देख्न सकिन्छ ।
बुद्ध लामा तितुङको निर्देशनमा तयार भयको भिडियोलाई दिपक तामाङले सम्पादन गरेको हो।
नाचौ नाचौ लाग्ने तामाङ सेलोको भिडियोमा दमधार नृत्य प्रस्तुत गरियको छ । चन्द्रबिर तामाङ गायक मात्र नभई एक युवा समाज सेवि पनि हुन । निरोज लामाको संगित एवम संगित संयोजन रहेको गितको भिडियो भने दिप्सन डङ्गोलले खिचेका हुन
भिडियो









