म्युङ पुजुको `जकि जकि ए न्होङगै´ डान्सिङ गीतमा प्रेम गोले र सुस्माको दमदार प्रस्तुति

तिप्लिङ न्यूज ०७६ असोज १३ काठमाडौं आस्मान तामाङ तामाङ कथानक चलचित्र म्युङ पुजुको दोश्रो गित “जकि जकि ए न्होङ्गै” को भिडियो सार्वजनिक भएको छ । अब्बल रुपमा...

घुम्दै फिर्दै फुङलिङ बजारमा गायक विश्व दोङ र गायिका जमुना योञ्जनको जोडको जुहारि

तिप्लिङ न्यूज ०७६ असोज १२ काठमाडौं आस्मान तामाङ गायक तथा संगीतकार विश्व दोङ र गायिका जमुना योञ्जनको घुम्दै फिर्दै आइपुगे बोलको निकैनै मिठ्ठो तामाङ सेलो...

नक्कलि मैच्याङको चर्चा, साम्तेन मोक्तान र जितुको सुमधुर आवाजमा सेलो भाका

तिप्लिङ न्यूज ०७६ असोज ११ काठमाडौं आस्मान तामाङ गायक साम्तेन मोक्तान सेलो भाका नक्कलि मैच्याङ बजारमा आएको छ । छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइएको यस गीतमा...

पर्देशि छोरि सोनाम दोङबा ह्योल्मोको पर्देशि गित मनै छुने भिडियो सहित सार्वजानिक

तिप्लिङ न्यूज ०७६ असोज १० काठमाडौं आस्मान तामाङ सांगितिक यात्रामा आफ्नो पहिलो पाइला चालेकि सिन्धुपाल्चोक हेलमबुको ह्योल्मोलि चेलि सोनाम दोङबा ह्योल्मोले पर्देशिको कथा ब्यथामा आधारित...

चौतारा नगर घेदुङको अधिबेसन नयाँ कार्यसमिति चयन गर्दै भब्य रुपमा सम्पन्न

तिप्लिङ न्यूज ०७६ असोज ९ सिन्धुपाल्चोक आस्मान तामाङ चौतारा सांगाचोकगढि नगरपालिका स्तरिय नगर घेदुङ अधिबेसन तथा नयाँ कार्यसमिति चयन प्रविन लामाको अध्यक्षतामा १७ सदस्यीय कमिटि...

नेपाल तामाङ संस्कृति घेदुङ सिन्धुपाल्चोकको अध्यक्षमा आस्मान लोप्चन

तिप्लिङ न्यूज ०७६ असोज ६ गते सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङको बिभागिय संस्था नेपाल तामाङ संस्कृती घेदुङ सिन्धुपाल्चोक जिल्ला कार्यसमिति गठन भएको छ । भर्खरै गठन भयको...

नव गायिका मितेरी वाइबाको `मनले खाने च्याङबा´ सार्वजनिक संगै कलाकार सम्मान भिडियो सहित

तिप्लिङ न्यूज ०७६ असोज ३ काठमाडौ आस्मान तामाङ तामाङ सेलो गित सांगीतको खुला आकाशमा एक पछि अर्को गायक–गायिकाहरुको प्रवेशको क्रममा नव गायिका मितेरी वाइबाको प्रवेशले सेलो...

नेपाल तामाङ कलाकार संघको छैटौं अधिबेसनबाट अध्यक्षमा पुन: सन्जिब वाइबा

तिप्लिङ न्यूज, आस्मान तामाङ  ०७६ भदौ २९ गते काठमाडौ नेपाल तामाङ कलाकार संघको १२ औं साधरण सभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा निरबिरोध पुन: सन्जिब वाईबा अध्ययक्ष...

चलचित्र म्युङ पुजुको उत्कृष्ट गीत `जब माया बुजि´ सबैको रोजाइमा

तिप्लिङ न्यूज  , आस्मान तामाङ ०७६ भदौं २७ काठमाडौं  प्रतीक्षाको फल मीठो हुन्छ भनेझै तामाङ चलचित्र म्युङ पुजुको गित जब `माया बुजि´ मीठो फलको रुपमा दर्शकले...

तामाङ घेदुङ पोखराको भवन निर्माण सहयोगार्थ तामाङ चलचित्र च्यारिटि शो

तिप्लिङ न्यूज ०७६ भदौ २७ ,पोखरा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितीको आयोजनामा टुहुरोला ल्हुई प्रदर्शन हुने भएको छ । घेदुङको भवन निर्माणका लागि केहि सहयोग...

विशेष

ताजा खबर