गायक प्रेम लोप्चनको छोरा सागर लोप्चन पनि गायक
मिति २०७५ भदौ १२ काठमाडौ
बरिष्ठ गायक प्रेम लोप्चनको माईलो छोरो सागर लोप्चनले नयाँ गित बजारमा ल्याएको छ । भिम बिष्ट शिरिषको शब्द संगितमा रहेको...
गजल – रुप जिम्बा
गजल २०७५ भदौ १२
आँखा ले बगाएनी मनका पिरहरु
मुटुमै कैद छन्, अमिट तस्बिरहरु
केही नसोचेरै छापिदिंदा रहेछन्
भावीले छैंठीको दिन तक्दिरहरु
उस्तै देख्छु र चित्त बुझाउछु सधैं
म अनि...
गजल – देबकि लामिघाते
गजल
पिना सुक्दै गयो काग कराएको बेला
रहन्न प्रेम अब मनवता हराएको बेला
दैत्य मुकुट देखे मान्छेको अनुहारमा
प्लास्टिक प्रत्यारोपण गराएको बेला
डाक्टरले भन्नुभएको नुन राख्नुहोस्
हजुरलाई बेस्सरी घाऊ चराएको...
गायक तथा संगितकार निरोज लामाको मकै भटमास सार्वजानिक
मिति २०७५ भदौ ११ काठमाडौं
गायक तथा संगितकार निरोज लामाको आफ्नो स्वर तथा संगितमा रहेको गित मकै भटमास युटुब बाट सार्वजनिक गरिएको छ ।
संगित संयोजन...
कविता
शिर्षक - अस्मिता
म
निर्मला
आज बार्ह पुगेर तेर्ह मा टेकेँ ।
बालापन ले भर्खर किशोरावस्था मा धकेलेको छ ।
अब म पनी पटक पटक बलात्कृत हुन्छु होला ।
यो...
पाँचपोखरी हाफ म्याराथुनमा सशस्त्रका धिरज बुडा प्रथम
मिति २०७५ भदौ १० ओम तामाङ वाइबा
पाँचपोखरि थाङपालगाउँपालिका लाई खेलकुदको माध्यम बाट विश्व सामु चिनाउने उदेश्य अनुरुप गरिएको पाँचपोखरि हाफ म्याराथुन पुरुष तर्फमा जुम्लाका...
मेलम्चिमा तिज बिशेष बृहत् सास्कृतिक कार्यक्रम हुने
मेलम्चिमा तिजको बिशेष अवसर पारेर बृहत् सास्कृतिक कार्यक्रम हुने भयको छ।
२०७५ सालको हरितालिका तिजको अवसरमा राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान सिन्धुपाल्चोक शाखाले मेलम्चि बजारमा बृहत्...
गायक तथा संगितकार छेवाङ डि स्याङबोको यो ज्यान मेरो पर्देशमा बोलको गितको छायांकन सम्पन्न
गायक तथा संगितकार छेवाङ डि स्याङबोको यो ज्यान मेरो पर्देशमा बोलको गितको छायांकन सम्पन्न भयको छ ।सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भेेग भोतााङमा गितको छायांकन गरिएको...
रोज वाईबाको सेलो गितमा सुस्मा र पुसनको धमाका
रोज वाईबाको भर्खरै मात्र सार्वजानिक भयको सेलो गित घर मेरो सिस्नेरिको भिडियोमा सुस्मा मोक्तान र पुसन लामाको अभिनय देेे्ख्न्न सकिन्छ ।
सुस्मा र पुसन दुबै...
तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलर सार्वजनिक
काठमान्डौ जेठ १९ । तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर सार्वजनिक गरिएको छ ।
सार्वजनिक भएको ट्रेलरमा नायक सागर घिसिङलाई प्रहरीको भूमिकामा देखाइएको छ । उनी...