तिप्लिङ न्यूज, मिति २०८० भदौं ३० काठमाडौं

सेलो गित संगितमा विशेष गरि आफ्नो आवाज दिनुभएका गायक आस्मान लोप्चनको नयाँ गित सो माया सोसित नेपालि लोक भाकाबजारमा आएको |

गायक लोप्चनको आवाजमा सेलो मात्र सुनिरहनु भएको दर्शकहरुका लागि भने पक्कै यो गित फरक स्वाद हुनेछ | गितमा गायकआस्मान लोप्चनलाई चर्चित गायिका रचना रिमालले साथ दिएकि छिन् | गितमा भनेको कि सो माया सोसित तिम्रो ब्वाईफ्रेण्ड छैन भनेजाऊन मसितसो माया सोसित सबै केटा उस्तै लाग्छ जाउ कोसित | गायक गायिकाले एकले अर्कोलाई सिदासिधै प्रस्ताव गरेकोगितको भिडियो गज्जबको बनेको |

सिन्धुपाल्चोक जिल्लाको मौलिक भाका खान्दोके सेलोका प्रबर्दक गायक लोप्चनको आफ्नै शब्दमा तयार भएको गितको थेगो संकलनभने तिर्थ बहादुर लामा (अमृत) ले गरेको हो | कर्साङ लामाले संगित तथा संगित संयोजन गरेको गितको ध्वनि सम्पादन समेत लामालेनैगरेका हुन् |

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको गितको बारेमा गायक लोप्चनलाई हामिले गरेको प्रश्न, गित कसरि तयार भयो भन्ने कुरामागायक यसो भन्नु हुन्छसुरुमा यो गित मेरो एकल गायन गाउने सोचेको थिए जब ल्होछार कार्यक्रममा बेलायत पुग्दा त्यहाँ स्टेजमा शोगित प्रस्तुत गर्दा सबैले रुचाएकोले युगल बनाएको हो | बेलायको बर्मिङह्याम देखि लण्डनको घण्टाको बसको यात्रामा पुरा गितलेखेको थिए | त्यसैले अहिले यो गितमा मेरो रचना रिमालको आवाज रहेको |

Idle Creation & Entertainment ले निर्माण गरेको भिडियो भने सोहि युटुब बाट बजारमा ल्याएको | भिडियोमा गायक आस्मानलोप्चन ,कलाकार छिन्टु शेर्पा ,निरोज तामाङर सुमिता चौधरिको नृत्य अभिनय देख्न सकिन्छ | त्रिलोक लामाले छायांकन सम्पदान एवमरंग संयोजन गरेको गितको भिडियोलाई काजि लामा (Mr.Kaji) ले निर्देशन गरेको हो भने लाक्पा दोर्जे तामाङले नृत्य निर्देशन गरेका हुन्|

गितको भिडियो पनि हेर्नुहोस |सो माया सोसित गायक आस्मान लोप्चन र रचना रिमालको स्वरमा |