तिप्लिङ न्यूज
मिति २०८० असार ३१ गते
काठमाण्डौं

कलंकीस्थित होटल पलाजो (Hotel Palazzo) को आज आषाढ़ ३० गते, शनिबारका दिन यस होटलका संस्थापक श्री सूर्यबहादुर खाती क्षेत्रीका ९२ वर्षीय आदरणीय हजुरबुवा भीमबहादुर पाठकको हातबाट उदघाटन भएको छ ।

यस होटल कलंकीकै पहिलो सुबिधायुक्त (Luxurious)होटेलको रूपमा प्रस्तुत गरेको छ भने यात्रुहरु स्वयं आफ़ै आएर महसूस गर्नेमा संस्थापक खाती बिश्वस्त हुनूहुन्छ ।

यस होटलको छैठों तल्लामा Palazzo Plates नामक Rooftop Restaurant & Bar पनि रहेको छ । त्यतिमात्र नभई यहाँ जन्मदिन, कोन्फ़्रेन्स, भेलागोस्ठी तथा पारिवारिक कार्यक्रमहरुका लागी बुक ग़र्न सकिने Conference Hall पनि उपलब्ध छ।