मिति २०७५ भदौ ११ काठमाडौ
पुजा तामाङको बिलकुलै नयाँ मन छुने मार्मिक नेपाली आधुनिक गित छोडि जानू थियो भने सार्वजानिक भयको छ ।
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङडाँडामा जन्मिनु भयका गायिका पुजा तामाङको नेपाली आधुनिक गित ClickNepal युटुब च्यानल बाट सार्वजानिक भयको हो ।
कुसल पौडेलको शब्द र कर्साङ लामाको संगित संयोजन रहेको आधुनिक गितमा पुजा तामाङको आफ्नै संगित रहेको छ ।
अनिल स्याङबोले खिचेका उक्त भिडियो आस्मान लोप्चनको निर्देशनमा बनेको हो ।
दिपक तामाङले सम्पादन गरेको भिडियोमा पुजा तामाङ , आस्मान लोप्चन , अलिना तामाङ र रेनु बोम्जनको अभिनय देख्न सकिन्छ ।
गायिका पुजा तामाङको यो भन्दा अगाडिनै सिन्धु त पाल्चोक हाम्रो गाउँ, ढलक्कै जवानी डल्कियो र एल मिला ईसारेसे जस्ता उत्कृष्ट गितहरु बजारमा आईसकेको छ । गायिका पुजाले अहिले सम्म विभिन्न तामाङ चलचित्रका गितहरुमा समेत आफ्नो सुमधुर आवाज दिसकेका छन।