रिन्पोछेद्धारा योगाभ्यास तथा अन्तरकृया सहित बुद्ध जयन्ती – नेपाल बौद्ध संघ
तिप्लिङ न्यूज
मिति २०८० बैशाख २२ गते
काठमाण्डौं
बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघले काठमाडौमा एक कार्यक्रमको आयोजना गरेको छ । संघले बुद्ध र उनको शिक्षा शिर्षकमा...
गायक पवन राज स्याङबो र बरिष्ठ गायिका ईन्दिरा गोलेको स्वरमा मौलिक सेलो डम्फुको भाकामा
तिप्लिङ न्यूज ,मिति २०७९ चैत १० गते काठमाडौं
सेलो गित संगित भित्रको मौलिक सेलो डम्फुको भाकामा बोलको गित बजारमा आएको छ | Click Nepal...
अध्यारो बस्तिका उज्येलि तामाङहरुलाई तामाङ सोसाईटि अफ युकेको छात्राबृत्रि
तिप्लिङ न्यूज
खाले, सिन्धुपाल्चोक
तामाङ सोसाइटी अफ यूकेको आर्थिक सहयोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३, खालेगाउँमा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
तामाङ सोसाइटी अफ यूकेकी...
ममता राई द्वारा निर्देशित `हेडमिस´ वृतचित्र लोकार्पण
तिप्लिङ न्यूज
मिति २०७९ असोज १६ गते
काठमाण्डौं
ममता राई द्वारा निर्माण तथा निर्देशित वृतचित्र हेडमिसको काठमाण्डौं स्थित नवदुर्गा पार्टि प्यालेसमा एक विशेष कार्यक्रम गरिलोकार्पण गरिएको छ...
बर्गर हाउसका सन्चालक युवा नेता लामा सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश ‘ख’ प्रत्यक्ष उम्मेदवारमा...
तिप्लिङ न्यूज
मिति २०७९ भदौं १६ गते
काठमाण्डौं
मंसिर ४ गते प्रदेश र संघीय चुनाव हुँदैछ । चुनावी माहोलले यतिबेला राजनीतिक दलहरु निकै तातिरहेका छन् । यस्तैमा...
मलेसियामा भएको जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ को उत्कृष्ट तामाङ सेलो गायकको उपाधि खान्दोके सेलोलाई...
तिप्लिङ न्यूज
मिति २०७९ साउन २२ गते
जम्भुलिङ ईटरनेस्नल अवार्ड २०२२ को अवार्ड कार्यक्रम श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा...
एनडिए डान्सिङ आइडल बने प्रशंसा पोखरेल र आकृती श्रेष्ठ
तिप्लिङ न्यूज
मिति २०७९ असार ३० गते
काठमाण्डौं,कपन
नेशनल डाइनामिक आर्ट्स द्वारा सञ्चालिक एनडिए डान्स स्टुडियोले गुरु पुर्णिामाको विशेष अवसर पारेर डान्सिङ आइडल, गुरु पुजा, सास्कृतिक एवम...
भेटैमा भयो सेलो गित सार्वजानिक संगै आन्भि प्रोडक्सनले मनाए उत्सव
तिप्लिङ न्यूज
मिति २०७९ बैशाख ६ गते,
काठमाण्डौं
आन्भि प्रोडक्सनले भेटैमा भयो बोलको सेलो गितको भिडियो सार्वजानिक गरेको छ । केहि बिशेष व्यक्तिहरुको उपस्थितिमा गितको भिडियो सार्वजानिक...
माओवादि केन्द्र जुगलको अध्यक्षमा रेशम स्याङबो
तिप्लिङ न्यूज
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जुगल गाउँपालिकामाको सम्मेलनबाट रेशम स्याङ्बो अध्यक्षमा चयन भएका छन् ।
शुक्रबार भएको सम्मेलनले उपाध्यक्षमा चन्द्रबहादुर श्रेष्ठ, ईश्वर गुभाजु र...
दोस्रो तामाङ मौलिक सेलो संगित महोत्सव २०७८ मंसिर २४ गते बाट सुरु
तिप्लिङ न्यूज
नेपाल तामाङ कलाकार संघले ‘दोस्रो तामाङ मौलिक सेलो संगित महोत्सव २०७८’ गर्ने भएको छ । बिहीबार तामाङ घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै...