तिप्लिङ न्यूज
मिति २०७७ भदौं ११
काठमाडौं
नव गायिका सशिकला स्याङतानको स्वरमा रहेको बिलकुलै नयाँ गीत बजारमा आएको छ।
प्रकाश तामाङको शब्द संगीत र आस्मान लोप्चनको निर्देशन सम्पादनमा बनेको भिडियो जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
फनिन्द्र राईले संगीत संयोज गरेको गीतको भिडियोमा अभि लामा , सुस्मिता तामाङ र गायिका सशिकला स्याङ्तानको अभिनय देख्न सकिन्छ ।
सुर्य लामाको छायाङकन र रंग संयोजनमा तयार भएको भिडियो समग्रमा राम्रो बनेको देखिन्छ । भिडियोमा अतिथि कलाकारको रुपमा फुलमान तामाङ गोले, कुमारि तामाङ , अमरदिप तामाङ गोले र दिपेन्द्र लामा बोम्जनलाई देख्न सकिन्छ ।
नव गायीक सशिकला स्याङतानको यो पहिलो सांगीतिक कोशेलि भएपनि गायिकिमा कुनै खोट भने भिटिदैन । गीतको ध्वनि सम्पादन दिपेस प्रधानले गरेका छन । भिडियोमा नृत्य निर्देशन भने सुशील लामाले गरेका हुन ।
भिडियो नाचु नाचु लाग्यो