तिप्लिङ न्यूज
मिति २०७७ असार ६
काठमाडौं
ताम्सालि टिभिको प्रस्तुतिमा निर्माण भएको सेलो गीत क्याम्साङ गैरिला आङिला जामे ताम्सालिङ टिभिकै युटुब बाट सार्वजानिक भएको छ ।
गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको शब्द संगीतमा तयार भएको गीतमा स्वर भने प्रकाश तामाङ र जितु लोप्चनको रहेको छ ।
फनिन्द्र राईको संगीत संयोजन रहेको गीतको मिक्सिङ भने दिपेश प्रधानले गर्नु भएको हो
युटुबमा हाल्नु भन्दा अघिनै टिकटकमा हिट गीतको पूरा गीत स्रोता दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क छन ।
गीतको अफिसियल भिडियो भने अझै आउन बाँकिनै छ । गीतको भिडियो छिट्टै ल्याउने भन्दै गीत जस्तै भिडियोलाई पनि उत्कृष्ट बनाउने भएको छ ।
भिडियो