तिप्लिङ न्यूज
मिति २०७७ बैशाख २९

गायक तथा संगितकार प्रकाश तामाङको शब्द तथा संगितमा रहेको तामाङ सेलो गीत क्याम्साङ ब्लेला आङिला जामे नक्कलि यति बेला टिकटकमा हिट भएको छ ।

संगीतकार स्वयम् प्रकाश तामाङ र गायिका जितु लोप्चनको सुमधुर आवजरहेको गीतले बजारमा चर्चा कमाइरहेको छ ।

फनिन्द्र राइको संगीत संयोजन रहेको यस गीतको भिडियो लकडाउन खोले लगतै गीतको भिडियो बजारमा आउने गायक तामाङले जानकारि दिनु भयो ।

ताम्सालिङ टिभिको प्रस्तुतिमा निर्माण हुने गीत र भिडियोलाई सबैले रुचाउने आशा गरिएको छ ।

TikTok Video