तिप्लिङ न्यूज
२०७६ मंसिर २० काठमाडौं

गायक तथा संगितकार प्रकाश तामाङको स्वरमा रहेको बिलकुलै नयाँ कोशेलि तामाङ सेलो स्याउ स्याउ नाना सार्वजानिक भयको छ ।

स्वर्गीय गोपाल योन्जनको संगितमा रहेको गीतलाई पुन: स्रोता दर्शक माझमा ल्याएका हुन प्रकाश तामाङले ।

ह्याङला तितुङ ग्रुपको प्रस्तुतिमा बनेको यस गीतमा शब्द संकलन बुद्ध रत्न तितुङ र प्रकाश तामाङले गरेका हुन ।

संगित संयोजन चाँद सिंको रहेको छ भने भिडियोमा अनिता गोले , अभि लामा र निरु थिङको दमदार अभिनय देख्न सकिन्छ।

सुर्य लामाले छायांकन सम्पादन गरेको भिडियोलाई अभि लामाले निर्देशन गरेको हो । भिडियोमा कुनै कम्जोरि भने देखिएको छैन ।

मकवानपुरे गायक तथा संगितकार प्रकाश तामाङ यति बेला गीत संगितमा ब्यस्त छन । परदेशमा हुदा समेत गीत संगितलाई निरन्तरता दिने प्रकाश तामाङले गीत संगितमा बलियो आधार बनाइसकेका छन ।

पूरा भिडियो स्याउ स्याउ नाना