तिप्लिङ न्यूज
०७६ साउन २० सिन्धुपाल्चोक

२०७२ सालको महा-भुकम्पले मानविय क्षेति हुनु संगै भौगोलिक क्षेति ब्योहोर्नु परेउ सिन्धुपाल्चोकले ।

२०७२ सालमै सबै सौचालय बन्ने अन्तिम चरणमा पुग्दा सबै भौगोलिक क्षेति हुदा पुन: सौचालय निर्माण गरि खुल्ला दिशामुक्ता जिल्ला घोषना गर्न लागिएको हो ।

अब यहि साउन अन्तिम सम्ममा सबै पालिकालाई खुल्ला दिशा मुक्त घोषणा गर्ने र भदौको १५ गते जिल्लालाईनै खुल्ला दिशा मुक्त जिल्ला घोषना गरिनि सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले जानकारि दिनु भयो ।

जिल्ला समन्वय समितिको पहलमा बृहत् कार्यक्रम सहित सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषना गरिने भयको छ ।

यदि कोहिकसैले आफ्नो घरमा सौचालय निर्माण गर्न बाँकि भय छिटो भन्दा छिटो सौचालय निर्माण गरि यस महत्त्वपूर्ण कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिन समेत सभापति कृष्णगोपाल तामाङले सबैलाई आग्रह गर्नुभएको छ ।

वाला वाला रिबन :  https://youtu.be/eTGQDcqrpRo