तिप्लिङ न्यूज ,
२०७६ बैशाख १० सिन्धुपाल्चोक

श्री वनकालि देवि माध्यामिक विध्यालको ४३औ जन्मोत्सब ४२ औ बार्षिकोत्सब एवम भुपु बिध्यार्थि पुर्नमिलन समारोह २०७६ हुने भयको छ ।

ऊद्योग वातावरण तथा पर्यटन मन्त्रि माननिय अरुण नेपालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरुले सास्कृतिक प्रस्तुति दिने छन ।

मिति २०७६ बैशाख १५ गते आफ्नै बिध्यालयको प्राङगनमा हुने कार्यक्रममा राष्ट्रिय कलाकार सन्ध्या बुढा (काउलि बुढि) , हास्य कलाकार राजा राजेन्द्र , सेलो गायक आस्मान लोप्चन र गायक तथा मोडल प्रितम तामाङ सहित स्थानियको प्रस्तुति बेजोड रहने छ ।

कार्यक्रमको सम्पुर्ण तयारि भईसकेको र सबैलाई पत्रचार गरिसकेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दे श्रेष्ठले जनकारि दिनुभयो ।

कोई कसैलाई पत्र प्राप्त नभयमा यहि जानकारिलाई आधारमानि उपस्थितिका लागि समेत आग्रह गर्नु भयको छ ।