तिप्लिङ न्यूज
मिति २०७५ चेैत २९ काठमाडौं
गायक तथा संगितकार सन्तोष लामा वाईबाले बर्खा नजिकिदै गर्दा आफ्नो बिलकुलै नयाँ गित असारे पानि सार्वजानिक गरेको छ ।
केही महिना अघि मात्र माथि माथि लेकमा घुम्नमा जादा बोलको गित सार्वजनिक गरेका गायक वाईबाले बेशि झरेर असारे पानिमा धान रोपेका छन ।
दुई दर्जन भन्दा बढि गित गाईसकेका गायक सन्तोष लामा वाईबाको अन्य गित संगित युटुबमा भेटाउन सकिन्छ ।
जिन्दगिको गोरेटोमा कहिले परदेश त कहिले स्वदेश कहिले मधेस पुगेतापनि गित संगितलाई निरन्तर दिरहेका छन ।
संगित मेरो जिवनको अभिन्न अंग हो जस बिना मेरो जिन्दगी मलाई अपुरो लाग्छ – गायक सन्तोष लामा वाईबा भन्छन त्यसैले निरन्तर लागिरहने छु सांगितक यात्रामा ।
हालसालै सार्वजनिक भएको असारेपानिको भिडियोलाई कमल योन्जनले निर्देशन गरेका छन भने भिडियोमा कमल र लक्ष्मि तामाङको अभिनय देख्न सकिन्छ ।
भिम तामाङले छायांकन गरेको भिडियोलाई श्रि म्युजिकको युटुब च्यानल बाट सार्वजनिक गरेको हो ।
मीन सागर लामाको शब्द रहेको उक्त गितलाई बरिष्ठ संगितकार चन्द्र कुमार दोङले संगित गरेका हुन ।
भिडियो :-
https://youtu.be/ccw6z4ug6ts