तिप्लिङ न्यूज
मिति २०७५ चैत २७ काठमाडौं
गायिका सपना बल लामाको आवाजमा रहेको बिलकुलै नयाँ गित नमोबुद्ध घुम्न जाउ बोलको गित सार्वजानिक भयको छ ।
सुनिल दोङ र पुसन लामाको अभिनयमा रहेको भिडियो गोल्चे संचारको युटुब च्यानल बाट सार्वजनिक गरेको हो ।
प्रितम तामाङ गोलेको निर्देशनमा बनेको भिडियोलाई बज्र ङ्यसुरले छायांकन गरेका हुन भने दिपक तामाङल सम्पादन गरेका छन ।
डि.बि लामाको शब्द संगित रहेको नमोबुद्ध घुम्न जाउ बोलको गितको संगित संयोजन जोगलाल लामाले गरेका छन ।
बौद्ध धरावलम्बिहरुको ऐतिहासिक ठाउ नमोबुद्धमै छायांकन भयको भिडियोमा नमोबुद्धको प्राकृतिक सुन्दर्ता नियाल्न सकिन्छ ।
भिडियो :-
https://youtu.be/DrRH_5l8uXQ