तिप्लिङ न्युूज

तिप्लिङ न्यूज,

मिति २०७५ माघ ५ काठमाडौ

सेलो गित संगितमा अर्को निक्कैनै राम्रो गित सार्वजानिक भयको छ । नव गायिका बिमला थिङको सुमधुर स्वरमा रहेको गित ताम्बाकि छोरी सार्वजानिक भयको हो ।

आस्मान लोप्चनको सब्द , प्रकाश तामाङको संगित रहेको गित ताम्बाकि छोरिको भिडियो क्लिक नेपाल युटुब च्यानल बाट सार्वजानिक गरेको छ ।

सुशील लामाले निर्देशन गरेको उक्त गितको भिडियोमा प्रितम तामाङ र निरन्जलि लामाको प्रमुख भुमिका देख्न सकिन्छ भने अतिथि कलाकारमा फुलमान गोले र दिपक मोक्तान रहेको छ ।

चाँद सिंको संगित संयोजमा बनेको गितको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन ।

हेटौंडाका चेलि बिमला थिङको यो पहिलो प्रस्तुति हो । अब चाँडैनै अरु गितहरु बजारमा आउने जानकारि दिएका छन । आगामि दिनहरुमा सेलो गित संगित मात्र नभई नेपाली आधुनिक र लोकदोहोरि गित गाउने इक्षा रहेको समेत बताउने बिमला यतिबेला आफ्नो पढाईलाई अगाढि बढाउने क्रममा छन ।

भिडियो हेर्न :-
https://youtu.be/_mtoQ8mjv-g