तिप्लिङ न्यूज,
मिति २०७५ पुष २१ सनिवार काठमाडौं
गायक योगेस लामा र गायिका रेश्मा बोम्जनको सुमधुर स्वरमा बिलकुलै नयाँ तामाङ सेलो आम्मैले होई बोलको गित भिडियो सहित सार्वजानिक भयको छ ।
प्रेम बल लामाको शब्द रचनामा बनेको गितलाई संगित योगेस लामाले भरेका छन भने संगित संयोजन फनिन्द्र राईले गरेका छन ।
भिडियोलाई जिग्मे मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरेको हो ।
सुर्य लामाले छायाङकन सम्पादन निर्देशन गरेको भिडियोमा रोहिनि लामा र आरम्भ तामाङको अभिनय देख्न सकिन्छ । अभि लामाको डान्स कोरियरग्रफ रहेको यस गितलाई स्रोता दर्शकले आफ्नो रोजाईमा पारिसकेका छन
सिन्धुपाल्चोक जिल्मामा जन्मेका गायक योगेस लामाले सेलो गित मात्र नभई सबै खाले गित गायका छन । तामाङ सेलो , लोक दोहोरि र सुगम संगित जस्ता थुप्रै गितहरुमा योगेसले आफ्नो आवाज दिसकेका छन ।
राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेको लामाले गित संगितमा लागेर कलाको माध्यम बाट समाज बिकासमा सहयोग पुराउने जानकारि दिए ।
रेश्मा बोम्जन र योगेसको यो पहिलो सहकार्य हो ।
भिडियो :
https://youtu.be/QSl9mzja