तिप्लिङ न्यूज , 

मिति २०७५ असोज २५ काठमाडौं 

नेपालिहरुको महान चार्ड विजया दशमि दशैको सुअवसरमा बुद्धटोल समितिले दोस्रो दशै धमाका गर्ने भयको छ ।

कार्यक्रम यहि मिति २०७५ कार्तिक २ गते काठघर ग्राउण्ड सिस्नेरिमा गर्न लागियको हो ।
राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति हुने कार्यक्रममा डि.जे पार्टी पनि हुनेछ ।
राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु गायिका निर्मला घिसिङ , गायक अशोक तामाङ , निमा लामा , रन्जित लामा, द स्वउल ब्यान्ड , नृत्यकार मिलन लामा , सविता राना , डि.जे अरुन ,अर्जुन र सुजनको साथमा धमाका मचिने छ। हरेक बर्ष सिस्नेरिमा दशेै बिशेष कार्यक्रम हुने आयोजकले जनायको छ ।

हाम्रोको लागि कार्यक्रम राम्रोको लागि कार्यक्रम भन्दै आयोजकले सबै आसपासका बासिन्दालाई उपस्थित भई भरपुर मनोरञ्जन लिन समेत आग्रह गरेका छन । कार्यक्रम दिउसोको १ बजेबाट सुरु भई रातको १० बजे सम्म हुनेछ