तिप्लिङ न्यूज,
मिति २०७५ असोज २० काठमाडौं
दशै नजिकै गर्दा बाल कलाकार प्रिन्स सिलवाल र दिप्सि भट्टको स्वरमा रहेको गित दशै मनाउनेहो सार्वजानिक भयको छ ।
रमेश पाठकको शब्द संगितमा रहेको गितलाई नरेन्द्र बियोगिले संगित संयोजन गरेका छन ।
भर्खरै मात्र सार्वजानिक भयको गितको भिडियोमा प्रिन्स र दिप्सिलाईनै प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ ।
बुद्ध लामाको निर्देशन रहेको गितलाई काठमाडौंको स्वयम्बु र फुटुम आस-पास छायांकन गरियको छ ।
दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन ।
जब नेपालिको महान चाड दशै आउछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुशि रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ ।