तिप्लिङ न्यूज,
मिति २०७५ अशोज १६ काठमाडौं
कार्तिक ३ गते मंगोलियन हर्टले तेमालमा सास्कृतिक धमाका गर्ने भयको छ ।
नेपालको विभिन्न जिल्लामा मंगोलियन हर्टले आफ्नो कन्सर्ट दिरहेको बेला सोही क्रममा यहि मिति २०७५ कार्तिक ३ गते काभ्रेको तेमाल गाउपालिका वडा नम्बर ५ को नारायणस्थानको चौउरमा कार्यक्रम हुने भयको हो।
राजु लामा सहित मंगोलियन हर्ट ब्यान्ड र स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ । एेतिहासिक तेमालको संस्कृतिको प्रबर्द्धन शिक्षा र संगित संग सगै भन्ने मुला नारा सहित कार्यक्रमको आयोजना हुन लागेको छ ।
कार्यक्रमलाई तेमाल युवा समाजले संयोजन गरेका छन।
तेमालको राजा रेन्जरन दोर्जे बलले राज्य चलायको एेतिहासिक ठाउँ जाहा तामाङहरुको ९० प्रतिशत सहभागी हुने भयकोले आफ्नो पुरै टिम खुशि रहेको बताउछन मंगोलियन हर्टका राजु लामा ।