तिप्लिङ न्यूज,

मिति २०७५ अशोज ९ काठमाडौं 

धादिङमा रहेको रेडियो राजमार्ग बाट आफ्नो करियर सुरु गरेका एम जि तामाङ यतिबेला विभिन्न रियालिटि सो हरुमा ब्यस्त छन ।

संचारकर्मि मात्र नभई गायक तथा हाँस्य कलाकार पनि हुन एम जि तामाङ ।
विभिन्न सेलो गितहरु समेत गायका उनले अहिले सम्म तीन वटा सेलो भाकाहरु स्रोता दर्शक माझ पस्किसकेका छन ।

सञ्चारकर्मी एंव भिजे एम जि तामाङले रियालिटि सोहरु मिस्टर एण्ड मिस किड्स आईकन नेपाल २०१८ र मिस ब्युटि नेपाल २०१८  संचालन गरि रहेका छन । यहि अशोज १४ गते मिस्टर एण्ड मिस किड्स आईकनको काठमाडौंमा रहेको राष्ट्रिय नाचघरमा ग्याण्ड फिनालि हुने भयको छ ।

त्यस्तै योङ्गस्टार डान्स कम्पिटिशन,लैबरी सिङ्गिङ स्टार तथा अरु रियालिटी शोहरुमा एम जिको साथ चाँडैनैआउने बताए ।

सबै नेता देखी कलाकार सम्मको दुरुस्तै नक्कल (क्यारिकेचर) गर्न सक्ने क्षमता भयको उनी धादिङमै जन्मेका हुन ।