तिप्लिङ न्यूज ,

मिति २०७५ भदौ २६ काठमाडौ 

नेस्नल बक्स अफिस म्युजिक भिडियो अवार्डको उत्कृष्ट पप गायकको नोमिनेसनमा गायक चन्द्र सिं तमु परेको छ । केही समय अघि मात्र सार्वजानिक गरेको गित साहारा बनिदेउ तिमि गित बाट पुरुष तर्फको उत्कृष्ट पप गायकमा छनोट भयको हो । उक्त गितको सब्द संगित भने जितेन लेप्चाको रहेेेको छ ।
नोमिनेसनमा परे पनि उत्कृष्ट पप गायकको अवार्ड जित्न चन्द्रलाई अत्याधिक भोटको आवाश्यक पर्दछ ।

चन्द्र सिं तमुलाई भोट गर्न मोबाईको मेसेज बक्समा गई B टाईप गरि एक स्पेस दियर 125J टाईप गरि 34343 मा सेन्ड गर्न सकिन्छ । नोमिनेसनमा चन्द्रस सिं तमु लगायत सुगम पोख्रेल , पुष्पन प्रधान , राजन तिमल्सिना , टीका बम्जन , भुवन प्यासि परेका छन ।