मिति २०७५ भदौ २५ काठमाडौ 

नेपाली पप गायक चन्द्र सिं तमुको साहारा बनिदेउ तिमी भन्ने बिलकुलै नयाँ गित सार्वजानिक भय संगै चर्चा चुुुुलिरहेको छ ।

ट्वान्टि फस्ट लभको यस गित एसियन म्युजिक कम्पनिको अफिसियल युटुब च्यानल बाट सार्वजानिक गरेको हो ।

असल संगितकार जितेन लेप्चाको शब्द संगित रहेको साहारा बनिदेउ तिमी लाई फनिन्द्र राईले संगित संयोजन गरेका हुन ।
मिलन शंकरको छायांकन निर्देशनमा बनेको भिडियोमा प्रमुख कलाकार अन्जु , सोहन र अजितको अभिनय देख्न सकिन्छ भने भिडियोलाई सुप्रिम पराजुलिले सम्पादन गरेका हुन ।

भारतको दार्जिलिङमा जन्मेर बाल्यकाल नेपालको सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा बिताएका चन्द्र सिंले अहिले सम्म दुई दर्जन गितहरु गाईसकेका छन ।
औपचारिक रुपमा २०६४-६५ तिर बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका उनले अमीत घिमिरेको सब्दमा पहिलो गित “खेल यो बन्दुग बारुदको´´गायका थिय ।
दुईदर्जन गितहरु गाय पनि उनको जम्मा आदि दर्जन गितको मात्र भिडियो बनेको छ । ओ प्रिया , सुन चाँदि , राजा रानि , यो मनले , डिस्को डानस र साहारा बनिदेउ जस्ता गितको भिडियो तपाईले युटुब हेर्न सकिन्छ । सांगितिक यात्रामा निरन्तर अघि बढिरहेका उनी सिन्धुपाल्चोकमै बसि संघर्ष गरिरहेका छन ।

भिडियो