मिति २०७५ भदौ २३ काठमाडौं
गायक तथा सङ्गितकार, रमित लामाको स्वरमा सजिएको “मुसुक्क हास्ने गोरिमा गोरि´´ बोलको पप सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भोडियोलाई ल्हाप्साङ कार्पो अफिसियल युटुव च्याल बाट सार्वजानिक गरेको हो ।
दर्जन भन्दा बढि गितको भिडियो निर्देशन गरिसकेका खेम मोक्तानको निर्देशनमा बनेको भिडियोमा खेम र सोनी योञ्जनको अभिनय देख्न सकिन्छ।

गितकार करण वाइबाको शब्द र बिशाल काल्तानको संगीत रहेको भिडियोलाई रोशन फ्युबाले छायांकन तथा सम्पादन गरेका छन ।
गायक रमित लामाको यो भोईस अफ सेलो एल्बममा समाबेस गरिएको गित हो । यो भन्दा अगाढि रमित लामाको डाँड है पारि घुम्नमा जादा तामाङ सेलो चरचित रहेको छ ।
भिडियो हेर्नुहोस