मिति २०७५ भदौ २२ सिन्धुपाल्चोक ,चौतारा

सिदार्थ तामाङको शब्दमा रहेको तामाङ सेलो लेकालि मैच्याङ यति युटुबमा सार्वजानिक भयको छ ।

फुर्कि तामाङ कान्छा तामाङ र क्रिति तामाङको आवाज रहेको गित लेकालि कान्छिको भिडियो भने जोन राईले निर्देशन गरेला हुन ।

सिदार्थ तामाङ लोप्चन

भिडियोमा कलाकारहरु जोन राई, सुनिता वाईबा, डोल्मा तामाङ र सुरज तामाङको अभिनय रहेको छ ।