मिति २०७५ भदौ २२ काठमाडौ 

नेपाल आईडल बुद्ध लामाको पहिलो गित सानि नरिसाउन सार्वजानिक भयको छ ।

नेपाल आईडल सिजन २ को प्रत्यक्ष प्रशारण हुन एपि वान एच डि टिभि बाट हिजो बिहिबार राति ८:३० बजे वाल्ड प्रिमियर गरि सार्वजानिक गरेको हो ।

आसुसेन लामाको शब्द संगित रहेको गितमा फनिन्द्र राईले संगित संयोजन गरेका छन ।
मोहन राज अधिकारिको निर्देशनमा बनेको भिडियोमा बुद्ध लामा र बिनिताको अभिनय पनि देख्न सकिन्छ ।अभेष बज्राचार्यले खिचेको भिडियोलाई मादब बेलबासेले सम्पादन गरेका छन । नेपाल आईडल सम्पन्न भयको लामो समय पछि बल्ल बुद्ध लामाको आफ्नै गित सुन्न पाउदै सबै स्रोता दर्शक रमाएका छन ।

भिडियो हेर्न ।