मिति २०७५ भदौ १३ काठमाडौं
गायक निमा पाख्रिन लामाले आफ्नो स्वर शब्द संगितमा रहेको नयाँ कोशेलि यादहरु सार्वजानिक गरेको छ ।नेपाली पप गित यादहरुमा निमा र बबिता गुरुङको अभिनय देख्न सकिन्छ भने निमाकै निर्देशनमा तयार भयको हो ।
समय सुनुवारको संगित संयोजन एवम सम्पादन रहेको भिडियो संग्स नेपालको युटुब च्यानल बाट सार्वजानिक भयको छ ।निमाले अहिले सम्म नेपालि पप , नेपाली पप सेलो र तामाङ सेलो गरि अादा दर्जन जति गित बजारमा ल्याईसकेका छन ।
यो भन्दा अगाडि निमाको तोङबाको तातो पानी , माथिमाथि लेकैमा , यो साथ र यादहरुले बजारमा एक किसिमको चर्चा कमाईसकेको छ ।संगितमा संघर्ष गरिरहेको निमा भन्छन संगित क्षेत्रमा निरन्तर लागिरहनेछु एक दिन अबश्य सफल्ता मिल्नेछ ।