मेलम्चिमा तिजको बिशेष अवसर पारेर बृहत् सास्कृतिक कार्यक्रम हुने भयको छ।

२०७५ सालको हरितालिका तिजको अवसरमा राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान सिन्धुपाल्चोक शाखाले मेलम्चि बजारमा बृहत् सास्कृतिक कार्यक्रम गर्ने लागेको हो ।

आज भदौ ९ गते काठमाडौंमा बसेको तदर्थ समितिको बैठकले यस्तो निर्णय गरेको हो । कार्यक्रम हरितालिका तिजकै दिन भदौ २७ गते गर्ने अध्यक्ष योगेश लामाले जानकारि दिनुभयो ।
कार्यक्रम मेलम्ची बजारमै हुनेछ । कार्यक्रम बृहत् गरिने भयकोले मेलम्चि नगर युवा क्लब संग समन्वय गरि आज बाटनै तयारि सुरु गरिएको छ । कार्यक्रमा राष्ट्रिय तथा स्थाानिय  गायक  गायिकाको बेजोड प्रस्तुति रहने छ ।