तिप्लिङ न्यूज
मिति २०७८ मंसिर १२ गते
काठमाडौं

भक्तपुर :गायक तथा संगीतकार जगत घिसिङले आफ्नो फरक शैलीको ल्होछार गीत बजारमा ल्याएका छन।शब्द संगीत र स्वर स्वयम् घिसिङकै रहेको उक्त गीतमा रिना योन्जनको पनि स्वर सुन्न सक्नु हुनेछ ।

भक्तपुरमा रहेको माउन्टेन मल्टिपल कन्सलटेन्सिको हलमा तामाङ राष्ट्रिय घेदुङको महासचिब प्रबिन बलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा चौरी देउराली गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बिनोद घिसिङ विशेष अतिथि रहेको थियो भने समाजसेवी आश्मान वाइबा तयसैगरी नेपाली काँग्रेस चौरिदेउराली ३ को वडा सभापति नारायण थोकर लगायत अतिथि रहेको थियो ।

चर्चित नृत्य निर्देशक अभि लामाले निर्देशन गरेको गीतमा अनिता गोले,लाक्पा लामा,सुनिता योन्जन,एरिना मोक्तान, सरिता थोकर,ग्यानदास लामा लगायतको मुख्य भुमिका देख्न सक्नु हुनेछ ।

भिडियो पनि हेर्नुहोस