तिप्लिङ न्यूज
मिति २०७८ मंसिर ४ गते
सिन्धुपाल्चोक

नेपाल कम्युनिष्ट पार्टी नेकपा ( माओवादी केन्द्र ) भाेटेकाेशी गाउँ पालिकाकाे वडाहरुकाे सम्मेलन भब्य रुपमा सम्पन्न भएकाे छ ।

भाेटेकाेशी गाउँ पालिकाकाे वडाहरुकाे सम्मेलन उत्सहा जनक रुपमा सम्पन्न हुँदै गर्दा सबै वडाहरुमा नयाँ नेतृत्व चयन भएका छन् ।
वडा नं १ कं इन्द्र श्रेष्ठ, वडा नं २ कं सुिधर पाैडेल, वडा नं ३ कं निमा साेना शेर्पा
वडा नं ४ चेङा शेर्पा , वडा नं ५ कुइसाङ शेर्पा सर्बसम्मत चयन भएका छन् । नेकपा ( माओवादी केन्द्र ) ले ४ गते सम्ममा देश भरकाे वडा सम्मेलन गर्ने सरकुलर बमाेजिम भाेटेकाेशी गाउँ पालिकाकाे वडा नं ४ मा चेङा शेर्पा सहित २९ जनाको समिति निर्बिराेध निर्बाचित भएका छन् ।

सबै वडाहरुमा युवाहरु नै नेतृत्वमा आएकाे कारण, अबकाे नेकपा ( माओबादी केन्द्र ) काे संगठन भाेटेकाेशी गाउँ पालिकामा निकै बलियाे हुने वडा नं ४ काे नव निर्वाचित अध्यक्ष चेङा शेर्पाले बताउनु भयाे ।

उहाँकाे अनुसार नेकपा ( माओवादी केन्द्र ) भाेटेकाेशी गाउँ पालिकामा युवाहरुकाे नै बहुल्यता छ , नयाँ बिचार र सिद्धान्त बोकेका सचेत युवाहरुनै प्राय सबै माओवादि केन्द्र पार्टीमा आवद्ध भएकाे छन ।

सबै वडा हरुकाे नेतृत्व पनि युवाहरुकाे जिम्मेवारिमा आएकाे कारण र १५०० जना संगठित सदस्य भएकाे भाेटेकाेशी गाउँ पालिकामा अरु पार्टीकाे भन्दा धेरै संगठित सदस्य रहेकाे बताउँदै, आउने दिनहरुमा सिन्धुपाल्चोक भरिमा भाेटेकाेशी गाउँपालिका बलियाे संगठन भएकाे पालिका भन्नेमा विश्वसत रहेकाे पनि अध्यक्ष शेर्पाले बताउनु भयाे ।

भिडियो पनि हेर्नुहोस्