तिप्लिङ न्यूज
मिति २०७८ जेष्ठ २०
काठमाडौ

विगत लामो समय देखि नाङ्गो खुट्टा युथले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

विशेष गरि अहिलेको कोभिड -१९ को दोस्रो चरणको महामारिको विसम परिस्थितिमा कोहि कसैले भोक्कै बस्न नपरोस भनेर राहात वितरण गरेको बताउछन ।

नाङ्गो खुट्टा युथले शुर्खेत पश्चिम बाह्रक्षेत्र गाउपालिकाको गिरिघाट खोला आसपास बसोबास गर्ने १०८ घर परिवारलाई राहात वितरण गरेको हो ।

नाङ्गो खुट्टा युथ शुर्खेतका सदस्यहरु केशब थापा,छिरिङ लामा, मनिशा रावल, रोस्नि क्षेत्रि, पशुपति बिसि, अंगत साहि, सन्जिब हमाल , रन्जुता खान, मुकेस थापा,देबेन अधिकारि, सुमि साहि गरि ११ जनाको समूह मिलि राहात वितरण गरेको थियो ।

राहात वितरण कार्यक्रममा विशेष सहयोग गर्नु हुने सबैलाई नाङ्गो खुट्टा युथले धन्यवाद दिएका छन । विशेष गरि हरि बिष्ट, भद्र भण्डारि , टीका ओलि, हर्ष बिक्रम खड्का र लक्ष्मण जि लाई धन्यवाद दिएका छन ।

अन्तिममा नाङ्गो खुट्टा युथले आगामि दिनहरुमा पनि समज सेवामा आफुहरु निरन्तर लाग्ने बताएका छन ।

उत्कृष्ट गीतका भिडियो संग्र