तिप्लिङ न्यूज
मिति २०७८ जेष्ठ १३ गते                                                         यो lock down को समयको सदुपयोग गर्न र आफू सँग भएको प्रतिभा प्रस्फुटन गरेर देखाउन jyotimusic ले jyoti singing star contest ल्याएको छ ।

दुईवटा बिधा नेपालभाषा(नेवारी) तथा नेपाली समावेश हुने उक्त प्रतियोगिता जेष्ठ १३ गते बाट संचालन हुनेछ । प्रतियोगीहरुका गीतहरु Jyotimusic को अफिसियल youtube channel मा अपलोड हुनेछ ।
यो प्रतियोगिता तीन वा चार चरणमा सम्पन्न हुने छ ।

यसको सबै सुचनाहरु Jyotimusic को अफिसियल फेसबुक र इन्स्ट्राग्रामको पेजमा पनि अपलोड गरिने छ ।
छ्नौट प्रकृया र यसको सम्पुर्ण निर्णय अनुभवी निर्णयकहरु बाट हुनेछ ।

यस प्रतियोगितामा १३ बर्ष माथीका देश तथा बिदेशमा रहेका जोसुकै ब्यक्तिहरुले पनि भाग लिन सक्नेछन् ।

यसैगरी Jyoti singing star मा नेपालभाषा तथा नेपाली बिधामा प्रथम, द्वितीय र तृतीय हुने तीन तिन जना सहभागी बिजेता गायक तथा गायिकाहरुले आफ्नो एकल गीत रिकर्ड गर्ने मौका पाउनु हुनेछ ।

साथै छ जना गायक तथा गायिकाको म्युजिक भिडियो Jyotimusic ले निर्माण गरिदिनेछ ।
उक्त भिडियो Jyotimusic को अफिसियल youtube channel मा अपलोड हुनेछ।
साथसाथै छ जना गायक र गायिकाहरुले अन्य बिभिन्न पुरस्कार पनि पाउनु हुनेछ ।

नोट : आफ्नो गीत दिईएको ई – मेल वा whatsapp मा पठाईदिनुहोला ।
ईमेल : jyotimusicnepal2020@gmail .com
9841712775 :- अमोघ वीर बज्राचार्य
9841699765 :- मंजिल शाक्य

भिडियो हेर्नुहोस