तिप्लिङ न्यूज
मिति २०७८ जेष्ठ ३ गते काभ्रे

श्री ग्रामीण बिकास सस्था काभ्रे तथा teerre des hommes help for children in Need ले विभिन्न स्वास्थ्य सामाग्रि वितरण गरिएको छ ।

युवा शसक्तिकरण परियोजना अन्तर्गत किशोर तामाङको नेत्तृत्वमा गठन गरिएको युवा संजाल ले विश्व भरी माहमारीको रूपमा फैलिरहेको कोभिड – १९ विरुद्ध काभ्रे मण्डनदेउपुर न.पा. वडा नम्बर २ युवा संजाल द्वार मण्डनदेउपुर २ का विभिन्न स्थानहरुमा जनचेतना मुलक सामाग्री फ्लेक्स् प्रिन्ट, इस्टिकर प्रिन्ट ठाउ ठाउमा टासेको छ । 

त्यस्तै जनपद प्रहरी पोस्ट,पर्यटन प्रहरी पोस्ट,ट्राफिक प्रहरी पोस्ट गाउँ टोल,बजार दुग्ध सङ्कलन केन्द्र तथा भिडभाड हुने स्थान हरुमा माक्स सिनिटाइजर पान्जा आदि बितरण गरेका छन ।