तिप्लिङ न्यूज
मिति २०७७ फागुन २०
सिन्धुपाल्चोक

गायक बिक्रम बोम्जनको सेलो भाकाको गीत सार्वजनिक भएको छ । सारैनै राम्रो बोलको गीतको भिडियो ClickNepal युटुब च्यानल बाट सार्वजनिक भएको हो ।

गायक स्वयंम बिक्रम बोम्जनको शब्द रचना रहेको गीतको संगीत लोकेन लामाले गरेका हुन । नोर्बु शेर्पाले संगीत संगोजन गरेको गीतलाई दिपेश प्रधानले ध्वनि सम्पादन गरौका हुन ।

गीतको भिडियो बिक्रम बोम्जन , नुमा पाख्रिम , संजय लामा र लाक्पा दोर्जे बोम्जनको अभिनय देख्न सकिन्छ ।

भिडियो सरल डंगबाट बनायइएकोले भिडियोलाई सरल तरिकाले प्रस्तुत गरेको पाहिन्छ । संजय लामाले छायांकन गरेको भिडियोलाई आस्मान लोप्चनले सम्पादन गरेको हो ।

पूरा भिडियो हेर्नुस