तिप्लिङ न्यूज
मिति २०७७ असोज १६ काठमाडौं

तामाङ भाषाको टेलि सिरियल तामाङ ह्युल्बाला कोला टोलि यतिबेला धमाधम छायांकनमा ब्यस्त छन ।

वाङछु राज वाईबाको पटकथा एवम निर्देशनमा टेलि सिरेल तामाङ ह्युल्बला कोला बनेको हो ।

जिदान वाइबाको छायांकनमट बन्दै गरेको टेलि सिरेलको विशेष सहयोगी हुन चन्चल ब्लोन(पासाङ ब्लोन) ।

टेलिसिरेलमा प्रबिन लामा,रिमा पाखृन,वाङछु राज वाइबा,R.k घिसिङ,कमल लामा,सोम लामा,करिना वाइबा आदिको अभिनय देख्न सकिन्छ ।

टेलि सिरेल तामाङ ह्युल्बाला कोलाको यति बेला दशौं भाग युटुब बाट सार्वजनिक भईसकेको छ ।

भिडियोलाई क्योङ्लान काई युटुब बाट अपलोड गरिएको छ ।

भिडियो