तिप्लिङ न्यूज
मिति २०७७ असोज ७ काठमाडौं
काभ्रे सेवा समाज युएई तथा सदस्य घ्याम्सो लामाको पहलमा संकलित ३०,७२० /- रुपैया क्यान्सर पिडित बिष्णुमान तामाङलाई हस्तान्तरण गरिएको छ।
“सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा न. १ सानो बाङ्थली गोदामचौर निवासी बर्ष २५ का क्यान्सर पीडित बिष्णु मान तामाङको उपचारका लागि आर्थिक सहयोग स्वरुप आर्थिक संकलन गरिएको हो।
काभ्रे सेवा समाज युएईमा आवद्ध दाजुभाई तथा दिदिबहिनीहरु द्वारा संकलित आर्थिक सहयोग नृत्य निर्देशक संघ काठमाण्डौका अध्यक्ष बुद्ध लामा तितुङको हातबाट क्यान्सर पिडित बिष्णुमान तामाङ लाई हस्तान्तरण गरिएको हो।
विभिन्न खबर अनलाईन टिभिद्वारा पिडित तामङको दयनिय अबस्थालाई भिडियो र समाचार प्रशारण पश्चात् आर्थिक संकलन शुरु भएको थियो।
क्यान्सर पिडित बिष्णुमान तामाङको उपचारका लागि केही आर्थिक सहयोग जुटे पनि अझै अपुग हुने भएकोले सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध गरेका छन ।
सहयोग गर्न बिष्णुमान तामाङको सम्पर्क नम्बर 9823286861 र
बैंक खाता 013011050001128 सानिमा बैंक , स्वयंम्बु मा सिधै सहयोग पनि गर्न सक्नुहुनेछ ।
सहयोगीहरु
01) ग्याम्सो लामा -AED 200 प्राप्त     02) फुर्ब योन्जन – AED- 100 प्राप्त
03) आशिष तामाङ -AED 50 प्राप्त    04) गोबिन्द पन्त- AED 50 प्राप्त
05) दिल लामा – AED 50प्राप्त          06) सुर्य पुरी – AED 50प्राप्त
07)आकास मोक्तान – AED 30 प्राप्त   08) जनक सापकोटा -AED 50 प्राप्त
09) कुमार लामा -AED50 प्राप्त         10) मनिष लोप्जन – AED-50
11) योगेश लामा -AED- 100 प्राप्त     12) मान तामाङ AED100प्राप्त
13) प्रदिप सापकोटा AED 50 प्राप्त      14)रबिन तामाङ – AED 50 प्राप्त
Total AED 980.00
भिडियो पनि हेर्नुहोस
https://www.youtube.com/watch?v=IWaoREMqmHc&t=114s