तिप्लिङ न्यूज
मिति २०७७ भदौं २८
काठमाडौं

स्वर्गीय हिरा बहादुर तामाङको सम्झनामा बाबा तिमिले छोडिगयौं बोलको गीत बजार आएको छ ।
कर्म दिने बाबाले यो संसार छोडेपछिको पिडालाई गीतमा समाबेस गरिएको छ । बिजय तामाङको शब्द प्रकाश तामाङ तितुङको संगीत रहेको गीतमा स्वर आगा लामाले दिएका छन ।

लाईट स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन आगा लामालेनै गरेका हुन भने ध्वनी सम्पादन दिपेश प्रधानले गरेको हो ।

बिजय तामाङको निर्माणमा बनेको गीत साँच्चैनै मनै छुने बनेको छ । गीतलाई लिरिकल भिडियो बनायर प्रकाश तामाङ तितुङ अफिसियल युटुब बाट सार्वजानिक गरेको छ ।

गीत सुन्नुहोस …