तिप्लिङ न्यूज
०७६ भदौ १९ सिन्धुपाल्चोकक

सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषना गरिने भयको छ ।

जिल्लास्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति सिन्धुपाल्चोकको आयोजना हुन लागिएको यस कार्यक्रम माननिय खानेपानि मन्त्रि बिना मगर ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छ ।

कार्यक्रम २०७६ भदौ २० गते सिन्धुपाल्चोक जिल्लाको सदमुकाम चौतारामा हुनेछ । कार्यक्रममा राष्ट्रिय कलाकार योगेस लामा , भिम्सेन खतिवडा , आस्मान लोप्चन र बिन्दु राइको सांगितिक प्रस्तुति रहने छ ।

कार्यक्रम भब्य रुपमा सफल पार्न सबै तयारि पूरा भैसकेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्ण गोपाल तामाङले जानकारि दिनुभयो ।