तिप्लिङ न्यूज ,
मिति २०७६ भदौ १८ गते काठमाडौं
गायक पवन राज स्याङबोको तामाङ सेलो सैलु गाङसे मार च्यामा बोलको गितको अडियो क्लिक नेपाल युटुब च्यानल बाट सार्वजनिक भएको छ ।
पवन राज स्याङबो र जितु लोप्चनको सुमधुर आवाजमा रेकर्डिङ भएको सेलो गित स्रोता दर्शक माझ सार्वजनिक गरिएको हो ।
गायक पवन राज स्याङबोकै शब्द रहेको गितमा संगित र संगित संयोजन भने निरोज लामाले गरेका हुन ।
सैलुङ गाङसे मार च्यामा बोलको गितको भिडियो चाँडैनै स्रोता दर्शक माझ ल्याउने तयारिम छन ।
तामाङ सेलो गित संगितमा निरन्तर लागि परिरहेका गायक पवनको धेरै गित संगित बजारमा आईसकेको छ । जसमध्य तोर तोर माबर , बाङथलि गाउँ , सोलुको मैच्याङ , डाँडा त पारिको मैच्याङ , टुहुरोला ल्हुई , गदे जेना म्राङबा गितहरु हुन ।
गित :- https://youtu.be/f0qsxefSXxU