तिप्लिङ न्यूज
०७६ साउन २४ काठमाडौं

लामो समयको पर्खाई पछि स्रोता दर्शक माझ गायक जेबि जिम्बा र गायिका सिर्जना स्याङतानको सुमधुर आवाजमा खेल्छौ टिकटकको भिडयो सार्वजानिक भयको छ

गायक जेबि जिम्बाकै शब्द तथा संगितमा रहेको गितलाई संगित संयोजन भने जोग लाल लामाले गरेको हो ।

अभि लामाको निर्देशन बनेको भिडियोला सुर्य लामाले छायाङकन तथा सम्पादन गरेका हुन।
जिग्मे मिडियाको युटुब च्यानल बाट सार्वजानिक भयको भिडियोमा अनिता गोले , सुजल तामाङ , सुरेस लामा र बिनिसा तामाङको दमदार अभिनय रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाको उत्तरि भेग जुगल गाउँ पालिका वडा नम्बर ५ बराम्चिमा जन्मेका गायक जेबि यति बेला गित संगितमा निरन्तर छन ।

जिम्बाको अहिले सम्म आदा दर्जन भन्दा बढि गित रेकर्डिङ भयपनि युटुबमा भने ,लेक लेक चर्ने , सिन्धु त पाल्चोके च्याङबालाई , जाँउ हिड सहर लगायत टिकटक बोलको गितलाई युटुबमा भेटाउन सकिन्छ ।