तिप्लिङ न्यूज
०७६ जेठ ६ काठमाडौ

आस्मान तामाङ

सिन्धुपाल्चोक जिल्लाकि चेलि लोकदोहोरि गायिका सपना थापाको नयाँ लोक तथा दोहोरि गीत ‘जुनी जुनी’भिडियो सहित सार्बजनिक गरेको छ ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको बिच सार्वजानिक गरिएको गितको भिडियोलाई युटुबमा भेट्टाउन
सकिन्छ।

गायिका सपना थापालाई मेक्सम खातीले साथ दिएका छन। सागर प्रधानको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्ट र नबराज न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ अनिल राणाले सम्पादन गरेका हुन् । गीतको म्युजिक भिडियोमा रिना थापा र सुरज श्रेष्ठको दमदार अभिनय देख्न सकिन्छ । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान सिन्धुपाल्चोकका सचिव समेत रहेकि गायिका सपना थापाको यो भन्दा अगाढि पनि लोकप्रिय गितहरु बजारमा आईसकेको छ ।

भिडियो
https://youtu.be/fd9yedYiJgI