तिप्लिङ न्यूज

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतराबाट करिब एक घण्टाको पैदल यात्रामा पुगिन्छ बतासे- ८ भुवागाउ जहाँ गायक आस्मान लोप्चनको जन्म भयो । सानै देखि गित संगितमा रुचि राख्ने आस्मानको सांगितिक यात्रा नृत्य बाट सुरु भइ रेडियो , गायन हुदै मोडलिङमा पुगेको छ । विशेष गरि गायनलाई आफ्नो जिवनशैलि बनाएका गायक आस्मान लोप्चनको ५ उत्कृष्ट गितहरु तपाईहरुले हेर्न सक्नुहुनेछ ।

१ बल्लपो तामाङको हुल उठेउ शब्द संगित स्वर – आस्मान लोप्चन , निर्देशक – बुद्ध लामा , कलाकार – आस्मान ,प्रितम तामाङ आस्मा लामा र रन्जिता तामाङ
https://youtu.be/0HPAbFz0HL0

२ आस्याङकि छोरी क्या राम्रि
शब्द स्वर – आस्मान लोप्चन , संगित- विशाल काल्तान , निर्देशन- बुद्ध लामा , कलाकार- आस्मान र कामना लामा
https://youtu.be/y16Uf-74qlU

३ लेकमा जादा लेक लाग्ने
शब्द स्वर संगित – आस्मान लोप्चन , निर्देशन – बुद्ध लामा , कलाकार – आस्मान, प्रितम तामाङ र ममता मोक्तान
https://youtu.be/x1Hr9-CWqNk

४ नक्कलि कान्छि भेट भयो आज
शब्द संगित – आस्मान लोप्चन , स्वर – आस्मान र सुनिता लुङबा, निर्देशन – सुर्य लामा , कलाकार – आस्मान , सुनिता लुङबा र एलिना तामाङ
https://youtu.be/xOioLLsHmJk

५ नक्कलि गोरि ठिटिलाई
सब्द स्वर – आस्मान लोप्चन , संगित – विशाल काल्ताम , निर्देशन – बुद्द लामा , कलाकार – आस्मान र सरला सापकोटा