तिप्लिङ न्यूज,

मिति २०७६ बैशाख ७ काठमाडौं

Generation Studio Plus Art Music And Dance ललितपुरको बार्षिक उत्सब नाईटिङगेल स्कुलको कुपन्डोलमा भयको हलमा सम्पन्न भयको छ ।

Generatio Studio का निर्देशक सागर लोप्चन तामाङको सभापतित्वमा सम्पन्न भयको पहिलो बार्षिक उत्सबको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूराना स्रष्टा एवम बरिष्ठ सेलो गायक प्रेम लोप्चन हुनुहुन्थ्यो ।

कार्यक्रममा गायक संजोक योन्जन, गायक सुबास मोक्तान र गायक आस्मान लोप्चनले गित प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाए ।

कार्यक्रममा अतिथिका रुपमा निर्देशक राजु लोप्चन , पायोनियर स्कुलका प्रिन्सिपल रजल श्रेष्ठ , संचारकर्मि प्रितम तामाङ र दिपेश माझी देखिएको थियो ।

चार प्रशिक्षक रहेको उक्त नृत्य विध्यालयमा ५० भन्दा बढि सिक्ने बिध्यार्थिहरु छन । प्रशिक्षकहरु सागर लोप्चन तामाङ, बिक्रम लामा, इक्क्षा अधिकारि र विवेक गजमेर हुन।

नृत्य मात्र नभई , संगित र बाध्यबादनपनि सिकाईने नृत्य विध्यालयमा बिहान ६ बजे देखि ८ बजे सम्म र दिउँसो ३ बजे बाट साझ ७ बजे सम्म कक्षा संचालन गरिएको छ ।

सबैखाले नृत्य सिकाईने नृत्य बिध्यालयमा कल्चरल, क्लासिकल, मोर्डन, हिपहप, जिम्नास्टिक र बिबोईङ नृत्य (Dance) सिकाईरहेको बताउछन निर्दशक सागार लोप्चन तामाङ ।

स्वयता योन्जनले संचालन गरेको सास्कृतिक कार्यक्रम नाच गान सहित दिप प्रज्वलन गरेर उत्घाटन भयको बार्षिक उत्सब केक काटेर समापन गरियो ।

सम्पर्कका लागि सागर लोप्चन
9841989521