तिप्लिङ न्यूज,
मिति २०७५ चैत २८ काठमाडौ
गायिका सृजना स्याङतानको आवाजमा रहेको गित कान्छो सार्वजनिक भयको छ ।
पुरानो स्रष्टा संगितकार एवम संगित संयोजक दिपेश प्रधानको शब्द, संगित र संगित संययोजन समेत आफैले गरेको गितले यति बेल बजारमा राम्रो माहोल बनाईरहेको छ ।
बिगत लामो समय देखे सांगितिक क्षेत्रमा रहेर नेपाली गित संगितलाई योगदान दिदै आएका संगितकार दिपेश प्रधानले फेरि अर्को नौलो आयाम थिपिदिएका छन सांगितिक नक्षत्रमा ।
सुर्य लामाको निर्देशनमा बनेको भिडियोमा तामाङ चलचित्रका नायक कुमार मोकतान र पुर्निमा लामा थोकरको अभिनय देख्न सकिन्छ ।
जिग्मे मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भयको भिडियोलाई छोटो समयमा धेरै स्रोता दर्शकले मनपराएका छन ।