तिप्लिङ न्यूज ,
मिति २०७५ फागुन ६ सिन्धुपाल्चोक

लुटिएका नागरिकहरुको आयोजनामा सिन्धुपाल्चोकको चौतारा प्रदर्शन भयको छ ।

पशुपति शर्माको विवादित गित लुट्न सके लुट कान्छा अरु देशमा पाईदैन नेपालमै हो छुट बोलको गितलाई युटुब बाट हटाउन सरकारले दवाव दिएपछि हटाएको थियो ।

लुट्न बन्द गरौं , आवाज होईन भन्ने नारा सहितको ब्यानर बोकेर युवाहरु सडकमा उत्रिएका छन ।

आइतवार बेलुका सिन्धुपाल्चोकको चौतारा शहिद चोकमा लुटिएका नागरिकहरु द्वारा आयोजित लेखिएको ब्यानर सहित उनिहरुले विरोध प्रदर्शन आयोजना गरेको हो ।