तिप्लिङ न्यूज,

मिति २०७५ माघ २ बुधवार काठमाडौं

गायिका रेस्मा बोम्जन र गायक रमित लामाको स्वर मा रहेको गोरि गोरि बोलको गित सार्वजानिक भयको छ ।

धेरै गितको म्युजिक भिडियोहरुमा निर्देशन तथा मोडलिङ गरिसकेको मोडल तथा निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियोमा खेम मोक्तान र नेहा तामाङको अभिनय देख्न सकिन्छ ।

केशब बिश्वकर्माको शब्द पुष्कर सुनुवारको संगित तथा संगित संयोजन गरेको गितको भिडियोलाई रोशन फ्युबाले खिचेका हुन ।

जिग्मे मिडियाको सुर्य लामाले सम्पादन गरेको भिडियोलाई छोटो समयमा धेरै दर्शकले मन पराएका छन ।

हेर्नुहोस भिडियो
https://youtu.be/rwg8HYoDmzA