तिप्लिङ न्युूज

सेलो गित संगितको नक्षेत्रमा छुट्टै पहिचान बनाउदै गरेका सेलो गायक ओम तामाङ वाईबाले ल्होछार नजिकिदै गर्दा नयाँ सेलो गित सार्वजानिक गरेको छ ।

ओम तामाङ वाईबाको स्वरमा रहेको गित `चकटि होईन पिर्कामा माथि त लेकालि खर्कमा´ बोलको गितलाई आस्मान लोप्चनले रचना गरेका हुन भने संगित पनि लोप्चनकै रहेको छ ।

दिपेश प्रधानको संगित संयोजन रहेको गितको भिडियोामा ओम तामाङ वाईबा र अनुष्का दोङको प्रमुख अभिनय देख्न सकिन्छ ।

अनिल गोलेको नृत्य निर्देशन रहेको भिडियोमा सुनिल दोङको भुमिका पनि दमदार रहेको छ ।

बज्र न्यसुरको छायाङकन सुर्य लामाको सम्पादनमा बनेको भिडियोलाई गायक स्वयमले निर्देशन गरेका छन ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चि दुवाचौरमा जन्मेका गायक ओम तामाङ वाईबाको यो भन्दा अगाडिनै धेरै राम्रा गितहरु बजारमा आईसकेको छ ।

तामाङले सेलो गित गाउछ , सोल्टिनि कान्छि , हाम्रो मेलम्चि जस्ता उत्कृषट गितहरु ओम तामाङ वाईबाकै हुन ।

भर्खरै मात्र सार्वजानिक भयको भिडयो


https://youtu.be/4mPmGXiHq3g