तिप्लिङ न्युज,

मिति २०७५ मंसिर १९ काठमाडौं 
गायक डिबि काल्देनको स्वरमा सजिएको आम्मेैले होई आम्मैले गितको भिडियो सार्वजनिक भए लगतै सेङजि क्रिउको डिमाण्ड बढ्दै गयको छ ।

विशाल काल्तानको शब्द संगितमा रहेको निक्कैनै राम्रो तामाङ सेलो गितको भिडियोमा सेङजि क्रिउ र पुसन लामाको अभिनय देख्न सकिन्छ ।

प्रतीक ङेसुरको निर्देशनमा बनेको भिडियो लाई सुर्य लामाले छायांकन सम्पादन गरेका छन ।

अहिले सम्म आदा दर्जन भन्दा बढि अफिसियल म्युजिक भिडियोमा काम गरिसकेका सेङजि क्रिउले धेरै कभर भिडियो बनाईसकेको छ ।

सेङजि क्रिउका निर्देशक प्रतीक ङेसुर हुन भने क्रिउमा जीवन लामा , सृजना तामाङ, लक्ष्मि तामाङ , प्रशान्त घिसिङ , अजय थिङ र आशिष घिसिङ छन ।

आउदै गरेको गित हजारौला गुङरि :-

रामेछाप, बर्दिबास , सिन्धुपाल्चोक , चन्द्रगिरिबाट नृत्यमा भबिष्य खोज्दै काठमाडौं आएका यि समूहको हाल भक्तुरमा आफ्नै कल्चर रहेको बताउछन ।

यो गित लगतै सेङजि क्रिउको अभिनयमा रहेको अर्को प्रस्तुति हजारौँला गुङरि बोलको गितको भिडियो आउने जानकारि हामिलाई क्रिउले दिएको छ।

भिडियो :